आद्यन्त

Romanized: aadyanta, aadyant, adyant, adyanta

आदिदेखि अन्तसम्म; आरम्भदेखि समाप्तिसम्म; थालनीदेखि टुङ्ग्याउनीसम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
आदिदेखि अन्तसम्म; आरम्भदेखि समाप्तिसम्म; थालनीदेखि टुङ्ग्याउनीसम्म।

सम्बन्धित शब्दहरू