शेष
Romanized: shesha, shesh, sesha, shesa
बाँकी रहेको; बचेखुचेको; रहल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बाँकी रहेको; बचेखुचेको; रहल।
२.
(नाम)
छानेर बचेको वस्तु; छनौटो।
३.
गणितमा भाग गर्दा वा ठुलो अङ्कबाट सानो अङ्क घटाउँदा बचेको अङ्क ।
४.
कुनै वस्तुको उपभोग गरिसकेपछि पनि रहेको थोरै अंश; निथारपिथार।
५.
टुङ्गिने काम वा अवस्था; समाप्ति; मरण; अन्त्य।
६.
शेषनाग।