परिमुक्त

Romanized: parimukt, parimukta

राम्ररी मुक्त भएको; उन्मुक्त; पूरै स्वच्छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
राम्ररी मुक्त भएको; उन्मुक्त; पूरै स्वच्छन्द।

सम्बन्धित शब्दहरू