ग्राम्यनृत्य
Romanized: graamyanritya, graamyanrity, gramyanritya, gramyanrity
शास्त्रीय कुनै नियममा नमिल्दो आफ्नै ढङ्गको नाचगान; गाउँले पाराको खेलबाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शास्त्रीय कुनै नियममा नमिल्दो आफ्नै ढङ्गको नाचगान; गाउँले पाराको खेलबाड।