प्राक्तनकर्म

Romanized: praaktanakarma, praaktanakarm, praktanakarm, praktanakarma

पूर्वजन्मको कर्म; जन्मजात संस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पूर्वजन्मको कर्म; जन्मजात संस्कार।
२.
भाग्य।

सम्बन्धित शब्दहरू