स्तनकस
Romanized: stanakas, shtanakasa, stanakasha, shtanakas
स्त्रीहरूको स्तन मात्र ढाक्ने लुगा; ब्रेसियर; थनचोली; दुधौटी; ब्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्त्रीहरूको स्तन मात्र ढाक्ने लुगा; ब्रेसियर; थनचोली; दुधौटी; ब्रा।