स्तन
Romanized: stan, shtana, shtan, stana
आइमाई र पोथी जनावरको दुध आउने कल्चौंडो वा थुन र त्यसको वरिपरिको परिवेश; फाँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आइमाई र पोथी जनावरको दुध आउने कल्चौंडो वा थुन र त्यसको वरिपरिको परिवेश; फाँचो।