स्तनधारी

Romanized: stanadhaari, shtanadhaari, stanadhaaree, shtanadhari

मानिस, गाई, बाँदर, घोडा, चमेरा, कुकुर, बाखो आदि स्तनपायी जन्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
मानिस, गाई, बाँदर, घोडा, चमेरा, कुकुर, बाखो आदि स्तनपायी जन्तु।

सम्बन्धित शब्दहरू