अजिनधारी

Romanized: ajinadhaari, ajinadhaaree, ajinadharee, ajinadharii

चर्म वा छाला भिर्ने; चर्म बेर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
चर्म वा छाला भिर्ने; चर्म बेर्ने।

सम्बन्धित शब्दहरू