नकस
Romanized: nakas, nakasha, nakash, nakasa
रुपियाँपैसा थापेर हारजित हुने गरी खेलिने तासको एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी नकश]
१.
रुपियाँपैसा थापेर हारजित हुने गरी खेलिने तासको एक खेल।
२.
गन्जिफा।