निधनकर्म
Romanized: nidhanakarm, nidhanakarma
मरेपछिको काजक्रिया; किरिया; अन्त्येष्टि क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मरेपछिको काजक्रिया; किरिया; अन्त्येष्टि क्रिया।