निधन
Romanized: nidhan, nidhana
प्राणीको शरीर सदाका निम्ति चेतनाहीन भई लास हुने प्राकृतिक नियम; मरण; मृत्यु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राणीको शरीर सदाका निम्ति चेतनाहीन भई लास हुने प्राकृतिक नियम; मरण; मृत्यु।
२.
अन्त; समाप्ति।
३.
(विशेषण)
धन नभएको; निर्धन; दुःखी; दरिद्र।