इन्धन

Romanized: indhan, indhana

उष्णता वा तापको माध्यमबाट शक्ति प्रदान गर्ने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उष्णता वा तापको माध्यमबाट शक्ति प्रदान गर्ने साधन।
२.
दाउरा वा त्यसको बदलामा अरू केही बालेर ताप वा शक्ति पैदा गर्ने उपकरण (मट्टीतेल, डिजेल, पेट्रोल, कोइला आदि)।

सम्बन्धित शब्दहरू