कथन

Romanized: kathan, kathana

भनाइ; भनाउ; बोली; वचनः। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भनाइ; भनाउ; बोली; वचनः।
२.
उक्ति; भाषण।
३.
तर्क; अभिव्यक्ति; वर्णन; बयान; विवरण।

सम्बन्धित शब्दहरू