कथनभूमि
Romanized: kathanabhoomi, kathanabhuumi, kathanabhumi
कुनै कुरा भनिने आधार; कुनै कुरा वा कथनलाई व्यक्त गर्न बनाइने भूमि वा आधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कुरा भनिने आधार; कुनै कुरा वा कथनलाई व्यक्त गर्न बनाइने भूमि वा आधार।