कथनहीन
Romanized: kathanahin, kathanaheena, kathanaheen, kathanahiin
कथन नभएको; कुनै कुरा भन्नै नसकिने अवस्थाको;भन्नुपर्ने कुरै नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कथन नभएको; कुनै कुरा भन्नै नसकिने अवस्थाको;भन्नुपर्ने कुरै नभएको।