दीनहीन

Romanized: dinahin, deenahina, dinaheena, deenahin

दयालाग्दो; दयनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दीन+हीन]

१.
दयालाग्दो; दयनीय।
२.
दुःखी; दुःखद; पीडित; निमुखा।
३.
पीडित र दु:खी; शारीरिक अवस्था कमजोर भएको; भौतिक सम्पदा नभएको।

सम्बन्धित शब्दहरू