दीन
Romanized: din, deena, deen, diin
धनसम्पत्ति नभएको; गरिब; निर्धन; दरिद्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धनसम्पत्ति नभएको; गरिब; निर्धन; दरिद्र।
२.
दुःखकष्टमा परेको; दुःखी।
३.
खिन्न; उदास; शोकग्रस्त।
४.
दयालाग्दो; दयनीय।