दीनबन्धु
Romanized: deenabandhu, diinabandhu, dinabandhu
दीन दुःखीहरूलाई सहायता गर्ने; दीनहरूका उद्धारक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दीन दुःखीहरूलाई सहायता गर्ने; दीनहरूका उद्धारक।
२.
(नाम)
परमेश्वर।