दीनता
Romanized: dinataa, dinat, deenataa, deenata
दीन हुनाको भाव वा अवस्था; दैन्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दीन हुनाको भाव वा अवस्था; दैन्य।
२.
दुर्बलता; कमजोरी।
३.
निर्धनता; दरिद्रता।