दीनार
Romanized: dinaara, dinaar, dinar, deenaara
सुनको सिक्का; सुवर्णमुद्रा; असर्फी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सुनको सिक्का; सुवर्णमुद्रा; असर्फी।
२.
सुनका गहना।
३.
इरान, इराक आदि देशका मुद्राको नाम।