कथक

Romanized: kathak, kathaka

कथावाचक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कथावाचक।
२.
कथ्ने तथा भन्ने व्यक्ति; कथयिता।
३.
वाचक; वक्ता।

सम्बन्धित शब्दहरू