कथक्कड
Romanized: kathakkad, kathakkada
कथेर सुनाउन सक्ने; कथ्न वा कुरा बनाउन सिपालु; गफास्टक; गफाडी; कत्थके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [कथ्+अक्कड]
1
कथेर सुनाउन सक्ने; कथ्न वा कुरा बनाउन सिपालु; गफास्टक; गफाडी; कत्थके।