अराजकता

Romanized: araajakataa, araajakata, arajakataa, araajakat

शासनव्यवस्था, परिस्थिति, नियम, अनुशासन आदि नमिलेको अवस्था; शान्ति र सुखमय व्यवस्था नभएको शासन; ठुलो अव्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शासनव्यवस्था, परिस्थिति, नियम, अनुशासन आदि नमिलेको अवस्था; शान्ति र सुखमय व्यवस्था नभएको शासन; ठुलो अव्यवस्था।

सम्बन्धित शब्दहरू