अराजक

Romanized: araajaka, araajak, arajak, arajaka

कुनै पनि किसिमको अनुशासन नभएको; शासनव्यवस्था नमिलेको; अव्यवस्था भएको; छाडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै पनि किसिमको अनुशासन नभएको; शासनव्यवस्था नमिलेको; अव्यवस्था भएको; छाडा।

सम्बन्धित शब्दहरू