अराजकतावाद

Romanized: araajakataavaada, araajakataavaad, araajakataavada, araajakatavaada

राज्यहीन शासनव्यवस्था मान्ने मत; शासकविना समाज चल्छ भन्ने एक किसिमको सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राज्यहीन शासनव्यवस्था मान्ने मत; शासकविना समाज चल्छ भन्ने एक किसिमको सिद्धान्त।

सम्बन्धित शब्दहरू