राजकली
Romanized: raajakali, raajakalee, rajakalee, rajakalii
कृष्णकलीको जस्तो बोटमा भित्रपट्टि राताराता चारवटा पात लाग्ने, सुगन्धराज जस्तै फुल्ने, फूलको धुँगो तलतिर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कृष्णकलीको जस्तो बोटमा भित्रपट्टि राताराता चारवटा पात लाग्ने, सुगन्धराज जस्तै फुल्ने, फूलको धुँगो तलतिर लर्कने एक बोट।
२.
सोही बोटको फल।