राजतेज
Romanized: raajateja, raajatej, rajatej, rajateja
सत्ताको प्रभाव वा तेज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सत्ताको प्रभाव वा तेज।
२.
राजाको प्रभाव वा तेज।