तीर्थस्थल
Romanized: tirthasthal, teerthasthala, tirthashthala, teerthasthal
तीर्थ भएको ठाउँ; तीर्थ मानिएको भूमि; पूण्यभूमि; पवित्र भूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तीर्थ+स्थल]
1
तीर्थ भएको ठाउँ; तीर्थ मानिएको भूमि; पूण्यभूमि; पवित्र भूमि।