संसारचक्र
Romanized: samsaarachakra, sansaarachakra, samsaarachakr, samsarachakra
जन्ममरण, सृष्टिप्रलय, सुखदुःख आदि द्वन्द्वात्मक गति निरन्तर चलिरहने संसाररूपी चक्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जन्ममरण, सृष्टिप्रलय, सुखदुःख आदि द्वन्द्वात्मक गति निरन्तर चलिरहने संसाररूपी चक्र।