अन्तरचक्र

Romanized: antarachakra, antarachakr, antaracakr, antaracakra

आत्मीय जनको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आत्मीय जनको समूह।
२.
चराको आवाज सुनी शुभ वा अशुभ ज्ञान गर्ने विद्या।
३.
दिशा विदिशाका अन्तरका बिचलाई चार भाग लगाउँदा बन्ने बत्तिस अंश।
४.
षट्चक्र।

सम्बन्धित शब्दहरू