संसार

Romanized: samsaara, sansaara, samsaar, sansaar

मान्छेले देख्ने, भोग्ने र अनुभव गर्ने सम्पूर्ण भौतिक जगत्; चराचर विश्व; विश्व; भुवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मान्छेले देख्ने, भोग्ने र अनुभव गर्ने सम्पूर्ण भौतिक जगत्; चराचर विश्व; विश्व; भुवन।
२.
जन्ममरण भएको जगत्; मर्त्यलोक।
३.
प्राणीजगत्; जीवलोक।
४.
जनता; दुनियाँ।
५.
सांसारिक जीवन; लौकिक प्रपञ्च ।

सम्बन्धित शब्दहरू