सिन्दूरयात्रा
Romanized: sindurayaatraa, sindurayaatra, sindurayatraa, sindurayaatr
कुनै ठुलो कार्य सिद्ध हुँदा गरिने देवदेवीको पूजासहितको नगरप्रदक्षिणा; सफलताको उत्सव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै ठुलो कार्य सिद्ध हुँदा गरिने देवदेवीको पूजासहितको नगरप्रदक्षिणा; सफलताको उत्सव।
२.
ठुलो बाजी, प्रतियोगिता वा चुनाव आदिमा विजय हासिल गर्नेलाई रथ वा बग्गीमा राखी सिन्दूर तथा लावा बर्साउँदै गरिने नगरपरिक्रमा।
३.
राजाको राज्याभिषेकपछि गरिने नगरप्रदक्षिणा।