सिन्दुरे
Romanized: shindure, sindure
विवाहमा दुलहीलाई सिन्दूर हाल्दा गणेश र ग्रहकलश भएको ठाउँबाट दुलहीको सिउँदोसम्म सिन्दूरको रेखा नटुटाई हाल्दै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सिन्दूर+ए]
१.
विवाहमा दुलहीलाई सिन्दूर हाल्दा गणेश र ग्रहकलश भएको ठाउँबाट दुलहीको सिउँदोसम्म सिन्दूरको रेखा नटुटाई हाल्दै लगिने सेतो कपडाको थान।
२.
गहुँको बोटमा लाग्ने सिन्दूरको रङको किरो।
३.
(विशेषण)
सिन्दूरसम्बन्धी; सिन्दूरको।
४.
सिन्दूर राख्ने; सिन्दूर हाल्ने (भाँडो)।