पाङ्दुरे
Romanized: paangdure, pangdure, paandure, pandure
कोदो खाने; कोदे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कोदो खाने; कोदे।
२.
असभ्य; पाखे।
३.
पाङ्दुरमा बस्ने।