पाङ्दुर
Romanized: paangdura, paangdur, pangdura, pangdur
चाँडो रोपेर चाँडै पाक्ने, राई-जातिले पितृपूजाका निम्ति उपयोगमा ल्याउने एक जातको कोदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
चाँडो रोपेर चाँडै पाक्ने, राई-जातिले पितृपूजाका निम्ति उपयोगमा ल्याउने एक जातको कोदो।
२.
चौरैकोदो।
३.
बाग्लुङपूर्व र गण्डकी उत्तरतर्फ रहेको एक गाउँ; पाङ।