पाङ्क्त

Romanized: paangkta, paangkt, pangkta, pangkt

पङ्क्तिमा बाँधिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पङ्क्तिमा बाँधिएको।
२.
पङ्क्तिसम्बन्धी; पङ्‍‍क्तिको।
३.
समान जातिपातीको।

सम्बन्धित शब्दहरू