सिन्किनु

Romanized: shinkinu, sinkinu

सागपात आदि छिप्पिएर छेस्को पस्नु; छेस्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [सिन्की/सिन्को+इ+नु]

१.
सागपात आदि छिप्पिएर छेस्को पस्नु; छेस्किनु।
२.
सिन्की हुनु।
३.
सिन्कोजस्तो बन्नु।

सम्बन्धित शब्दहरू