सिन्दूर

Romanized: sindur, shindura, sindoora, shindur

सौभाग्यवती स्त्रीले शोभाका निम्ति निधारमा वा सिउँदामा लगाउने वा देवपूजामा प्रयोग गरिने सुन्तलारङको चूर्ण;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सौभाग्यवती स्त्रीले शोभाका निम्ति निधारमा वा सिउँदामा लगाउने वा देवपूजामा प्रयोग गरिने सुन्तलारङको चूर्ण; सिंदुर ।
२.
सौभाग्यशृङ्गार।
३.
सरकारी कर्मचारीको शोभा वा मान (जस्तो- सरकारी सिन्दूर)।
४.
नोकरी; सेवा।

सम्बन्धित शब्दहरू