सिन्को
Romanized: shinko, sinko
पातहरू गाँस्नका लागि बनाइएको बाँसको मसिनो छेस्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ना [संस्कृत तृणक, इषीका?]
१.
पातहरू गाँस्नका लागि बनाइएको बाँसको मसिनो छेस्को।
२.
सिरुका पातका डाँठजस्ता ससाना लाम्चा टुक्रा; छेस्को।