थान्को
Romanized: thaanko, thanko
तहलाउने वा थन्क्याउने काम; टुङ्गो; ठेगान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्थान+को]
1
तहलाउने वा थन्क्याउने काम; टुङ्गो; ठेगान।