सिन्की
Romanized: shinki, sinkee, shinkee, shinkii
खाडल वा गोल्फु, घैटो आदिमा खाँदेर अमिल्याइएको मुला; मुला खाल्डामा हाली गुम्साई अमिलो पसेपछि झिकेको, साँधेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
खाडल वा गोल्फु, घैटो आदिमा खाँदेर अमिल्याइएको मुला; मुला खाल्डामा हाली गुम्साई अमिलो पसेपछि झिकेको, साँधेर अचार र झोलिलो तिहुन खाइने वस्तु।