पुहुन्की

Romanized: puhunkee, puhunkii, puhunki

घरमा आई काम गरेर जाँदा पुहुनीले पाउने दस्तुर वा भाग; पुहुनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पुहुनी]

१.
घरमा आई काम गरेर जाँदा पुहुनीले पाउने दस्तुर वा भाग; पुहुनी।
२.
पुहुनी-भाग पाउने अधिकार वा वृत्ति।

सम्बन्धित शब्दहरू