पुहुन्कीपात
Romanized: puhunkipaata, puhunkipaat, puhunkipat, puhunkeepaata
पुहुन्कीपात (puhunkipaata) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पुहुन्कीपात(१)
(नाम)
1.
पुहुन्कीका रूपमा पाउने चिज वा वस्तु।
पुहुन्कीपात(२)
(नाम)
1.
पुहुनीले पाउने विभिन्न सरसामान; पुहुन्कीका रूपमा पाइने वस्तु।