पुहुनीभाग

Romanized: puhunibhaaga, puhunibhaag, puhunibhag, puhuneebhaaga

पुहुनीले चाडपर्व आदिमा पाउने भाग; पुहुन्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पुहुनीले चाडपर्व आदिमा पाउने भाग; पुहुन्की।
२.
पुहुनीले नयाँ बाली पाकेपछि पाउने खले पाथी; मुरीबाली आदि भाग।

सम्बन्धित शब्दहरू