मेध्य
Romanized: medhy, medhya
यज्ञका लागि उपयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
यज्ञका लागि उपयुक्त।
२.
यज्ञसम्बन्धी; यज्ञीय।
३.
मेधावर्द्धक; विशुद्ध; चोखो।
४.
(नाम)
बोको।
५.
जौ।
६.
खयरको रुख।