वेध्य
Romanized: vedhy, wedhya, wedhy, bedhya
प्वाल पार्न लायक; वेधन गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्वाल पार्न लायक; वेधन गर्न योग्य।