खमध्य

Romanized: khamadhy, khamadhya

आकाशको बिचभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आकाशको बिचभाग।
२.
उभिएको व्यक्तिको ठिकमाथिको आकाश।

सम्बन्धित शब्दहरू