भ्रूमध्य
Romanized: bhrumadhy, bhroomadhya, bhroomadhy, bhruumadhy
दुई आँखाका बिचको नाकको डाँडी निधारमा जोडिने ठाउँ; आँखीभुईंको जोर्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुई आँखाका बिचको नाकको डाँडी निधारमा जोडिने ठाउँ; आँखीभुईंको जोर्नी।