भ्रू
Romanized: bhroo, bhruu, bhru
दुवै आँखाका माथिल्लापट्टि छोटाछोटा रेखी पलाउने ठाउँ; आँखीभुईं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुवै आँखाका माथिल्लापट्टि छोटाछोटा रेखी पलाउने ठाउँ; आँखीभुईं।